कनकमुनि

Romanized: kanakamuni

कनकमुनि (kanakamuni) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कनकमुनि(१)

(नाम [संस्कृत])
1.
निग्लिहवा (शोभावती) नगरका एक मानुषी बुद्ध।

कनकमुनि(२)

(नाम)
1.
पुराणप्रसिद्ध पाँच बुद्धहरू(विपस्वी, शिखी, क्रकुच्छन्द, कनकमुनि र काश्यप)मध्ये एक बुद्ध।

सम्बन्धित शब्दहरू