टुनटुन

Romanized: tunatun, tunatuna

खुब मोटाएर; टुन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
खुब मोटाएर; टुन्न।
२.
मोटो वस्तु झुन्डिँदा, झोलिँदाको किसिमले।

सम्बन्धित शब्दहरू