टन्न
Romanized: tann, tanna
भाँडामा कुनै वस्तु खाँदिएर चुलिने गरी; भरिभराउ; टनाटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टन्+न]
१.
भाँडामा कुनै वस्तु खाँदिएर चुलिने गरी; भरिभराउ; टनाटन।
२.
पूरा अघाउने गरी; गलगिज्ज।
३.
घण्टा, घडी आदिमा ठक्कर लागेर बजे जस्तै गरी।
४.
रक्सी आदि लागु पदार्थले लठ्ठिने गरी; लट्ठ।