टन्टा

Romanized: tantaa, tant, tanta

नचाहिँदो झमेला; झोज; झन्झट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नचाहिँदो झमेला; झोज; झन्झट ।
२.
अनावश्यक कामको बोझ ।

सम्बन्धित शब्दहरू