उद्भिन्न
Romanized: udbhinn, udbhinna
तोडिएको; फोरिएको; उम्रेको; अङ्कुराएको; उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तोडिएको; फोरिएको; उम्रेको; अङ्कुराएको; उत्पन्न।