उद्‌भिज

Romanized: udbhij, udbhija

घाँसपात; बोटबिरुवा; जमिनबाट उम्रने रुख, लहरा, झार आदि वनस्पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घाँसपात; बोटबिरुवा; जमिनबाट उम्रने रुख, लहरा, झार आदि वनस्पति।

सम्बन्धित शब्दहरू