उद्भिज्ज
Romanized: udbhijj, udbhijja
उद्भिद्बाट जन्मिएको; जमिनलाई फुटाएर निस्केको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उद्भिद्बाट जन्मिएको; जमिनलाई फुटाएर निस्केको।