घनमूल

Romanized: ghanamul, ghanamoola, ghanamool, ghanamuul

ना. [सं.] कुनै घनराशिको मूल अङ्क। (उदा.- २७ को घनमूल ३ हो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै घनराशिको मूल अङ्क। (उदा.- २७ को घनमूल ३ हो)।

उदाहरण वाक्य

  • २७ को घनमूल ३ हो

सम्बन्धित शब्दहरू