कन्दमूल
Romanized: kandamul, kandamoola, kandamool, kandamuul
माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल; कन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल; कन्द।
२.
तराईतिर पाइने मादल वा मुडाका आकारको कोमल जरो, जसलाई काँचै खाइन्छ।