कन्दफला
Romanized: kandaphalaa, kandafalaa, kandaphal, kandafala
करेलो जातको लहरामा भेट्नो लागेर फल्ने तरकारी विशेष; बरेलो; चट्टेल; घिरौँला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
करेलो जातको लहरामा भेट्नो लागेर फल्ने तरकारी विशेष; बरेलो; चट्टेल; घिरौँला।