कन्दफल
Romanized: kandaphal, kandafala, kandafal, kandaphala
कसेरुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसेरुक।
२.
भूमिमुनि फल्ने फल।
३.
सकरखण्ड, सिम्मलतरुल प्रभृतिका जमिनमुनि जरामा फल्ने फल।