उच्छन्न
Romanized: uchchhanna, uchchhann, uchchanna, uchchann
खतम पारिएको; विनष्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खतम पारिएको; विनष्ट ।
२.
हराएको वा लुप्त ।