प्रच्छन्न

Romanized: prachchhanna, prachchhann, prachchanna, prachchann

बाहिर प्रकाशमा नआएको; छोपिएको (जस्तो- प्रच्छन्न शरीर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाहिर प्रकाशमा नआएको; छोपिएको (जस्तो- प्रच्छन्न शरीर)।
२.
नदेखिने; लुकेको (जस्तो- प्रच्छन्न धन)।

सम्बन्धित शब्दहरू