उच्छृत
Romanized: uchchhrita, uchchhrit, uchchrita, uchchrit
भुक्क भएको; फुलेको; सुन्निएको; ठाडो भएर बढेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भुक्क भएको; फुलेको; सुन्निएको; ठाडो भएर बढेको।