उच्छृङ्खल

Romanized: uchchhringkhala, uchchhringkhal, uchchhrinkhala, uchchhrinkhal

नियम, अनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नियम, अनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी।
२.
सोमत नभएको; उत्ताउलो; उद्दण्ड।
३.
क्रम नमिलेको; सिलसिला नभएको।

सम्बन्धित शब्दहरू