विशृङ्खल

Romanized: vishringkhala, vishringkhal, wishringkhala, visringkhala

शृङ्खलाबद्ध रूपमा नरहेको; सिलसिला नमिलेको; छरिएको; अस्तव्यस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शृङ्खलाबद्ध रूपमा नरहेको; सिलसिला नमिलेको; छरिएको; अस्तव्यस्त।
२.
कसैको अनुशासनमा नरहेको; मर्यादामा नरहेको; उच्छृङ्खल।

सम्बन्धित शब्दहरू