शृङ्खला
Romanized: shringkhalaa, shringkhala, sringkhalaa, shringkhal
कुनै वस्तुको क्रम वा सिलसिला; मेसो; पङ्क्ति; लङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको क्रम वा सिलसिला; मेसो; पङ्क्ति; लङ।
२.
धातु, विशेषतः फलामका मुन्द्री गाँसेर बनाइएको सिक्री वा साङ्लो; जन्जिर।