शृङ्गारी

Romanized: shringgaari, shringgari, sringgaari, shringaari

शृङ्गारयुक्त; शृङ्गार गर्ने; सजिसजाउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शृङ्गारयुक्त; शृङ्गार गर्ने; सजिसजाउ ।
२.
(नाम) ठाँटिलो, रसिलो व्यक्ति।
३.
कामुक वा ढाँचाढर्रा पार्ने मानिस।

सम्बन्धित शब्दहरू