शृङ्गारित
Romanized: shringgaarita, shringgaarit, shringgarita, sringgaarita
शृङ्गार गरिएको; सिँगारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शृङ्गार गरिएको; सिँगारिएको।
२.
शृङ्गार वा प्रेममा आसक्त।