शृङ्खलित
Romanized: shringkhalita, shringkhalit, sringkhalita, shrinkhalita
शृङ्खलामा राखिएको; क्रमबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शृङ्खलामा राखिएको; क्रमबद्ध।
२.
सिक्रीले उनिएको; जन्जिरमा बाँधिएको।