विशृङ्खलित

Romanized: vishringkhalita, vishringkhalit, wishringkhalita, visringkhalita

विशृङ्खल भएको; क्रमभङ्ग भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विशृङ्खल भएको; क्रमभङ्ग भएको।

सम्बन्धित शब्दहरू