शृङ्खलाबद्ध
Romanized: shringkhalaabaddha, shringkhalaabaddh, shringkhalabaddha, sringkhalaabaddha
शृङ्खला वा क्रम, लङ आदि मिलेको; सिलसिलेवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शृङ्खला वा क्रम, लङ आदि मिलेको; सिलसिलेवार।
२.
सिक्री वा जन्जिरले बाँधिएको।