उच्च वर्ग

Romanized: uchcha varga, uchcha varg, uchcha warga, uchcha warg

समाजमा धन र प्रतिष्ठाका दृष्टिले माथिल्लो तहको जनसमुदाय; धनिकवर्ग; धनीमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समाजमा धन र प्रतिष्ठाका दृष्टिले माथिल्लो तहको जनसमुदाय; धनिकवर्ग; धनीमानी।

सम्बन्धित शब्दहरू