उच्छल
Romanized: uchchhala, uchchhal, uchchala, uchchal
छाल उठेको; उर्लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छाल उठेको; उर्लिएको।
२.
सहज निस्सृत।