उच्छलित
Romanized: uchchhalita, uchchhalit, uchchalita, uchchalit
उछाल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उछाल भएको।
२.
छाल उठेको।