उच्च सदन
Romanized: uchcha sadana, uchcha sadan, uchcha shadana, uchcha shadan
द्विसदनात्मक व्यवस्थापिका भएको राज्य व्यवस्थामा निर्वाचित वा मनोनीतसमेतका प्रतिनिधिको माथिल्लो सदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
द्विसदनात्मक व्यवस्थापिका भएको राज्य व्यवस्थामा निर्वाचित वा मनोनीतसमेतका प्रतिनिधिको माथिल्लो सदन।