उच्चताग्रन्थि
Romanized: uchchataagranthi, uchchatagranthi, ucchataagranthi, uchcataagranthi
उच्चताबोध; आफू ठुलो हुँ भन्ने मानसिकता;उच्चताभास;आफूलाई आफ्नो स्तर वा क्षमताभन्दा ठुलो ठान्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उच्चताबोध; आफू ठुलो हुँ भन्ने मानसिकता;उच्चताभास;आफूलाई आफ्नो स्तर वा क्षमताभन्दा ठुलो ठान्ने मनोवृत्ति;गुरुताभास।