उच्चताभास
Romanized: uchchataabhaasa, uchchataabhaas, uchchataabhasa, uchchatabhaasa
आफूलाई आफ्नो स्तर वा क्षमताभन्दा ठुलो ठान्ने मनोवृत्ति; उच्चताबोध; गुरुताभास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफूलाई आफ्नो स्तर वा क्षमताभन्दा ठुलो ठान्ने मनोवृत्ति; उच्चताबोध; गुरुताभास।