उच्छिन्नविच्छिन्न
Romanized: uchchhinnavichchhinna, uchchhinnavichchhinn, uchchhinnawichchhinna, uchchhinnawichchhinn
तहसनहस पारिएको; फाँडफुँड गरी बिगारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तहसनहस पारिएको; फाँडफुँड गरी बिगारिएको।