दृढसन्धि

Romanized: dridhasandhi, dridhashandhi, drdhashandhi, drdhasandhi

फेरि नछुट्ने; नफुक्लने गरी जोडिएको वा मिलेको; बलियो जोर्नी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
फेरि नछुट्ने; नफुक्लने गरी जोडिएको वा मिलेको; बलियो जोर्नी भएको।

सम्बन्धित शब्दहरू