गर्भसन्धि
Romanized: garbhashandhi, garbhasandhi
साहित्यशास्त्रका अनुसार रूपकका पाँच सन्धिमध्ये अर्थप्रकृतिअनुसार पताका र अवस्थाअनुसार प्राप्त्याशाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यशास्त्रका अनुसार रूपकका पाँच सन्धिमध्ये अर्थप्रकृतिअनुसार पताका र अवस्थाअनुसार प्राप्त्याशाका अवस्थालाई जोड्ने सन्धि।