पञ्चसन्धि
Romanized: panychasandhi, panchasandhi, panychashandhi, panchashandhi
व्याकरणअनुसार स्वर, व्यञ्जन, विसर्ग, स्वादि र प्रकृतिभाव- यी पाँच किसिमका सन्धि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्याकरणअनुसार स्वर, व्यञ्जन, विसर्ग, स्वादि र प्रकृतिभाव- यी पाँच किसिमका सन्धि ।
२.
नाटकका मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण गरी जम्मा पाँच किसिमका सन्धि।