पञ्चस्नान
Romanized: panychasnaana, panychasnaan, panychasnana, panychasnan
दुई हात, दुई गोडा र मुखमण्डल गरी जम्मा पाँच अङ्गहरूको स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई हात, दुई गोडा र मुखमण्डल गरी जम्मा पाँच अङ्गहरूको स्नान।
२.
स्नानको साटो मुख, हात मात्रै धुने कार्य।