पञ्चस्कन्ध
Romanized: panychaskandha, panychaskandh, panchaskandha, panychashkandha
बौद्ध धर्मअनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान गरी जम्मा पाँच गुणहरूको समुदाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बौद्ध धर्मअनुसार रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान गरी जम्मा पाँच गुणहरूको समुदाय।