सीमासन्धि
Romanized: simaasandhi, seemaasandhi, shimaasandhi, simaashandhi
दुई सिमानाको मिलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई सिमानाको मिलन।
२.
सिमानासम्बन्धी दुई पक्षको सहमति; सिमानासम्बन्धी आधिकारिक निर्णय वा सन्धिपत्र।