अनधिकृत

Romanized: anadhikrita, anadhikrit, anadhikrt, anadhikrta

खास कुराका निम्ति अधिकार नदिइएको वा नपाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खास कुराका निम्ति अधिकार नदिइएको वा नपाइएको।
२.
आफ्नो अधिकारमा नल्याइएको।
३.
अधिकारपूर्वक नगरिएको; आधिकारिक नभएको, अनधिकारिक (पत्र, विज्ञप्ति आदि।)

सम्बन्धित शब्दहरू