अनधिकार चेष्टा
Romanized: anadhikaara cheshtaa, anadhikaara cheshta, anadhikara cheshtaa, anadhikaara chestaa
नजानेनबुझेको कुरामा हात हाल्ने प्रयत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
२.
नजानेनबुझेको कुरामा हात हाल्ने प्रयत्न।
३.
अख्तियारको दुरुपयोग गर्ने कोसिस।