अधिकार क्षेत्र

Romanized: adhikaara kshetra, adhikaara kshetr, adhikara kshetra, adhikaara ksetra

कुनै सरकारी कर्मचारी वा व्यक्तिले आफ्नो हक वा अख्तियारको प्रयोग गर्ने क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै सरकारी कर्मचारी वा व्यक्तिले आफ्नो हक वा अख्तियारको प्रयोग गर्ने क्षेत्र।
२.
अदालतमा रहने, कानुनी प्रयोग गर्न पाउने अधिकारको हद।

सम्बन्धित शब्दहरू