औद्योगिक क्षेत्र
Romanized: audyogika kshetra, audyogika kshetr, audyogika ksetr, audyogika ksetra
कलकारखाना, उद्योगधन्दाका निम्ति प्रशासनद्द्वारा निर्धारित गरिएको क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कलकारखाना, उद्योगधन्दाका निम्ति प्रशासनद्द्वारा निर्धारित गरिएको क्षेत्र।