औद्योगीकरण

Romanized: audyogikaran, audyogeekarana, audyogeekaran, audyogiikaran

उद्योगको आरम्भ; विकास वा उन्नति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उद्योगको आरम्भ; विकास वा उन्नति।
२.
विभिन्न कारखाना तथा उद्योगधन्दाको स्थापना तथा सञ्चालन गरेर देशलाई उद्योग प्रधान बनाउने कार्य।

सम्बन्धित शब्दहरू