औद्योगिकीकरण
Romanized: audyogikikaran, audyogikeekarana, audyogikeekaran, audyogikiikaran
विभिन्न कलकारखाना तथा उद्योगधन्दाको स्थापना तथा सञ्चालन गरेर देशलाई उद्योगप्रधान बनाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विभिन्न कलकारखाना तथा उद्योगधन्दाको स्थापना तथा सञ्चालन गरेर देशलाई उद्योगप्रधान बनाउने कार्य।
२.
उद्योगको आरम्भ, विकास वा उन्नति।