औद्योगिक
Romanized: audyogik, audyogika
उद्योगसित सम्बन्धित; उद्योगको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उद्योगसित सम्बन्धित; उद्योगको।
२.
उद्यमसँग सम्बन्धित; उद्यमको।