प्रौद्योगिक
Romanized: praudyogik, praudyogika
विशिष्ट किसिमका उद्योगसँग सम्बन्धित; ठुलठुला उद्योगसँग सम्बन्ध रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विशिष्ट किसिमका उद्योगसँग सम्बन्धित; ठुलठुला उद्योगसँग सम्बन्ध रहेको।
२.
विज्ञान एवं उद्योगमूलक विषयसँग सम्बन्धित ।