औद्योगिक तथ्य

Romanized: audyogika tathy, audyogika tathya, audyogikatathya, audyogikatathy

उद्योगधन्दासित सम्बन्धित प्रामाणिक कुरा; कलकारखानासम्बन्धी यथार्थ विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उद्योगधन्दासित सम्बन्धित प्रामाणिक कुरा; कलकारखानासम्बन्धी यथार्थ विवरण।

सम्बन्धित शब्दहरू