कात्ती
Romanized: kaatti, kaattee, kattee, kattii
एकदमै डराउने मानिस वा पशु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भु.]
१.
एकदमै डराउने मानिस वा पशु।
२.
कुकुरको गिलो विष्ठा वा छेर।