काती
Romanized: kaati, kaatee, katee, katii
पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कातैल]
१.
पिनासमेत मिसिएर थिग्रिएको तेलको लेदो; थिग्रेनी।
२.
टुकी आदि बाल्दा डढेर रहेको सलेदो वा फित्ताको कालो सिट्ठी; थुर।
३.
(विशेषण)
औधी मैलो; साहै मैलो।