दियो घर
Romanized: diyo ghar, diyo ghara, diyoghara, diyoghar
साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ।
२.
ठुलठुला उत्सवमा ननिभोस् भन्नाका निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर।