दियोघर
Romanized: diyoghar, diyoghara
ठुलठुला उत्सवमा ननिभ्ने बनाउनका निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ठुलठुला उत्सवमा ननिभ्ने बनाउनका निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर।
२.
साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ।