दियोबाती

Romanized: diyobaati, diyobaatee, diyobatee, diyobatii

धामीहरूले आफ्ना शिष्यहरूलाई दीक्षान्त दिँदा ध्यानमा राख्ने दियो र बाती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
धामीहरूले आफ्ना शिष्यहरूलाई दीक्षान्त दिँदा ध्यानमा राख्ने दियो र बाती।
२.
बत्ती बाल्ने पात्र र अग्निशिखा प्रज्वलित गर्ने सलेदो।

सम्बन्धित शब्दहरू