चोयोबातो

Romanized: choyobaato, choyobato, coyobaato, coyobato

चोयो र बातो; साधारण रूपले बाँध्ने चोयो र खिपेर विशेष प्रकारले बाँध्ने बाती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चोयो र बातो; साधारण रूपले बाँध्ने चोयो र खिपेर विशेष प्रकारले बाँध्ने बाती ।
२.
घरबार आदिलाई चोयाको जुइनाले बाँध्ने कार्य।
३.
झुप्रो अर्थात् घर बनाउने र मर्मत गर्ने कार्य।

सम्बन्धित शब्दहरू